Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


खाडी देशकाे आग्रहमा इरानमाथिको सैन्य आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे । राष्ट्रपति ट्रम्पले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको बताउनुभएकाे छ। अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले…