Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः नेता आङदेम्बे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताउनुभएको छ । सिंहदरबारमा मंगलबार ६८ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता आङदेम्बेले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई सङ्कटमा पार्न नहुनेमा जोड दिनुभएको हो । नेता आङदेम्बेले नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको अपरिपक्वताका कारण…