काठमाडौं । चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशैभर प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले असार १५ धान दिवसको अवसर पारेर साेमबार चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सोनाम तोप्देन र उपासनासिंह ठकुरीलाई दुई भिन्न मनोविज्ञानमा प्रस्तुत गरिएको छ । एउटा पोस्टरले प्रेम, आत्मीयता…