Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


२७ औं ‘फ्लोरा एक्स्पो’ मा १ करोड २२ लाख रूपैयाँ बढीकाे कारोबार

काठमाडाैं । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित आयोजित २७औँ ‘फ्लोरा एक्स्पो’ १ करोड २२ लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । काठमाडाैंकाे भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका…