Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने साेमबार भारत भ्रमणमा जानुहुने भएकाे छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको पाँच दिने भ्रमणमा जान लाग्नुभएको हो । नयाँ दिल्लीमा रहँदा उहाँले भारतीय जनता पार्टीको उच्च नेतृत्व र उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ…