Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै


13
Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक मंगलबार बस्दैछ ।

बैठक मंगलबार अपराह्न ४ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएकाे हाे।

बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनका साथै उपसमितिहरुको हालसम्मको कामकारबाही सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको छ ।