कपिलवस्तु, असार १४ । कपिलवस्तुमा सलह किरा व्यापक रुपमा देखापरेको छ । जिल्लाका तौलीहवा, पकडी, लवनी लगायतका क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरिरहेको छ । किराको प्रबेशसंगै जिल्लाका किसानहरु चिन्तित बनेका छन् । किराले बाली खान सुरु गरिसकेको छ । यस्तै अर्घाखाँचीमा पनि सलह भित्रिएको छ । जिल्लाकोे दक्षिणी भेग शितगंगा नगरपालिकाको सुर्वणखाल, शितापुरका केही…