रोमन आचार्यकाठमाडौं । ४ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भर्खर सुरु भएकाे छ । महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको बैठकअघि पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । हिजोको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । सबै नेताहरू पार्टी कार्यालय सानेपामा उपस्थित भएका छन् । पटक–पटक म्याद थप गर्दा समेत…