Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बागलुङका तीन वडामा लकडाउन

बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्रका तीन वडा १० दिनका लागि लकडाउनको घोषणा गरिएको छ । हिजो एकै दिन ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए लगत्तै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले हिजो रातीदेखि लागु हुनेगरी लकडाउन घोषणा गरेको हो । बागलुङ नगरपालिकाका वडा…