डडेलधुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले मिति सकिएको आँखाको औषधि बाँडे पछि स्थानीय आक्रोसित भएका छन । अमरगढी नगरपालिकाका वडाहरुमा जेष्ठ नागरिकसँग मेयर कार्यक्रम औपचारिक रुपमा गरेर सर्बसाधारणलाई वितरण गरेको आँखाको औषधी म्याद गुज्रिएको फेला परे पछि बृद्धबृद्धाहरु थप पिडित भएका हुन । स्थानीय तहको नगर स्वास्थ्य शाखा अन्र्तगत निजी पसलसँग सहकार्य गरी स्थानीय स्तरम करिब…