Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन पहल गरेनन्– प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन पहल नगरेको आरोप लगाउनुएको छ । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले माधव नेपालहरूले पार्टी एकताबद्ध बनाउन कुनै पहल नगरेको आरोप लगाउनुभयो । आफ्नो माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरूसँग भेटघाट भएपछि उनीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस…