काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले सञ्चालन भइरहेको सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सिसिएमसीकाे अइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि सरकारले संक्रमण उच्च रहेका सहरमा भौतिक कक्षा बन्द गरी वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निर्णय गरे पनि पूर्वनिर्धारित परीक्षा…