एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस एडहनम गिब्रिएसुसले भारतमा फैलिएको कोरोना महामारीको विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । विश्वका थुप्रै राष्ट्रहरुमा एकैसाथ फैलिएको कोरोनाको फरक फरक चरणकाबीच भारतमा कोरोना महामारीले विकराल रुप लिएको भन्दै भारतका लागि डब्ल्युएचओले अक्सिजन र मोबाइल फिल्ड अस्पतालहरु आपूर्ति गर्ने जनाउनुभयो । गिब्रिएसुसले भारतका जनताले अक्सिजन अभावका कारण धमाधम…