Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


मानवअधिकार आयोगको नियुक्ति सच्याउन राष्ट्रसंघका विज्ञहरुले गरे नेपाल सरकारसँग आग्रह

काठमाडौं, वैशाख १४ । राष्ट्रिय मानवअधिकार आयोगमा सरकारले गरेको नियुक्ति सच्याउन अन्तर्राष्ट्रिय दबाब परेको छ । यसरी दबाब दिने राष्ट्रसंघका विज्ञहरु हुन् । आयोगमा पदाधिकारी नियुक्ति गर्ने निकाय संवैधानिक परिषदसम्बन्धि व्यवस्था नै अधयादेशमार्फत् सच्याएर सरकारले नियुक्तिमा पेरिस सिद्धान्त अवलम्बन नगरेको भन्ने आरोप लागिरहेका बेला यस्तो दबाब आएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त कार्यालयका विज्ञ…