Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


विदेश जाने व्यक्तिको सरकारी वा ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र काेराेना परीक्षण हुने

काठमाडौं । सरकारले विदेश जाने व्यक्तिको कोरोना परीक्षण सरकारी वा ‘ए’ वर्गका प्रयोशालाबाट मात्र हुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जाने व्यक्तिहरूको परीक्षण सरकारी तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोशालाहरूबाट मात्र परीक्षण हुने जनाएको हो । त्यस्ता प्रयोगशालाबाट परीक्षण गरिएका रिपोर्टहरूमा सम्बन्धित व्यक्तिको फोटो र…