Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


अमेरिकी जनताले सोमबारदेखि कोरोना विरुद्धको खोप पाउने

काठमाडौं, मंसिर २८ । अमेरिकामा सोमबार (भोलि) देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको अमेरिकाले सोमबारदेखि जोखिम क्षेत्रका व्यक्तिहरुलाई खोप लगाउन थाल्ने भएको हो । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्‍याइने जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले…