Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


काठमाडौं उपत्यकामा सोमबार यस वर्षकै धेरै चिसो

काठमाडौं, मंसिर २९ । काठमाडौं उपत्यकामा सोमबार यस वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा…