Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भारतको पश्चिम बंगालमा कोरोना कहरकाबीच मतगणना सुरु

एजेन्सी । भारतमा हालै सम्पन्न चार राज्य र एक केन्द्र शासित प्रदेशको निर्वाचनको मत गणना सुरू भएको छ । कुल ८ सय २२ विधान सभा सिटका लागि भएको निर्वाचनको मतगणना आज बिहान थालिएको हो । कोरोनाले भयावह रूप लिएकाले मत गणना रोक्नु पर्ने भन्दै आलोचना भइरहँदा पनि निर्वाचन आयोगले मतगणना थालेको हो । पश्चिम बंगालमा…