Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


आईपीएलको आजको खेल स्थगित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजका लागि तय भएको खेल स्थगित भएको छ । अहमदाबादमा हुने भनिएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीचको खेल खेलाडीलाई कोरोना संक्रमण भएपछि स्थगित भएको हो । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गर्ने निर्णय गरिएको हो ।…