Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


इसेवा एकाउन्टमा सिधैं बैंक खाता लिंक गर्न सकिने

काठमाडौं । इसेवा एकाउन्टलाई सिधैं बैंक खातामा लिंक गर्न सक्ने भएको छ । उपभोक्ताले यो सेवासँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पन्नीले जनाएको छ । इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्ने भन्दै कम्पन्नीले…