काठमाडौं । पछिल्लो ३ दिनमा हवाईमार्ग हुदै विदेशीने र विदेशबाट आउने यात्रुको संख्या ह्वात्तै बढेको छ । कोभिड–१९ संक्रमणको दोश्रो लहर भित्रिएसंगै रोकथाम र नियन्त्रणका लागि सरकारले २३ गते रातिदेखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरूको चाप बढेको हो । पछिल्ला दुई दिनमा यात्रुहरूको आवागमनमा ४० प्रतिशतले वृद्धि…