Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


गण्डकी प्रदेशमा थप ४ जना काेराेना संक्रमितको मृत्यु

डम्मर बुढा मगर बागलुङ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका ३ वडा का ६३ वर्षीय पुरुष, पर्वतकै कुश्मा नगरपालिका ९ वडा का ५३ वर्षीय पुरुष रहेका छन् । त्यसैगरि तनहुँको व्यास नगरपालिका वडा नम्बर १ का ६० वर्षीया महिला र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५…