काठमाडौं । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उपचारका लागि नर्भिक अस्पतालमा रहनुभएकी शाहको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि कोमललाई बैशाख २२ गतेदेखि वार्डमा सारिएको हो । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार…