Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


पर्यटन मन्त्रालयको विज्ञप्ति – ‘सगरमाथा आधार शिविरमा स्वास्थ्य जोखिम छैन’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अहिले भइरहेको सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोरोना संक्रमण देखिएको भनि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो ।…