Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नाइजेरियामा सात प्रहरीको हत्या

एजेन्सी । नाइजेरियामा बन्दुकधारी समुहको गोली प्रहारबाट सात जना प्रहरीको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा कारमा आएका सो समुहले चेकिङ प्वाइन्टमा रहेको प्रहरीमाथि गोली प्रहार गर्दै दुईवटा प्रहरी चौकीमा प्रवेश गरी हत्या गरकोे हो । मृत्यु हुने सबै सुरक्षाकर्मी रहेको समाचारमा जनाइएको छ । यस्तै प्रहरीको कारबाहीमा दुई जना बन्दुकधारी मारिएका छन् ।…