काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप सोही पार्टीको माधव नेपाल पक्षले लगाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट आज लिन लागेको विश्वासको मतमा नघाउने निर्णय गर्दै नेपाल पक्षले अरु दललाई पनि मत नदिन आग्रह गर्दै यस्तो आरोप लगाएको हो । बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले ओलीले…