Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


खोप खरिदमा अवरोध गर्नेलाई तत्काल कारबाही गर्न माधव नेपालको माग

काठमाडौं, वैशाख २६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कमिसनकै कारण कोरोना खोप आयातमा अवरोध गर्नु मानवताविरोधी अपराध भएकाले त्यस्ता व्यक्तिहरुलाई कार्वाही गर्न माग गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले एक अपील जारी गर्दै व्यक्तिगत नाफाका लागि निजी क्षेत्रलाई खोप आयात गर्न दिन नहुने पनि प्रष्ट गर्नुभएको छ । कोरोना भ्याक्सिन निःशुल्क र सर्वसुलभ…