Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सिन्धुपाल्चोकमा आजदेखि ‘निषेधाज्ञा’, दुई वडा ‘सील’

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितहरु तीव्र रुपमा बढेसँगै सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लाका नौ स्थानीय तहका बढी चहलपहल हुने क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासनले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी गाउँपालिका, मेलम्ची…