एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्द्ै जांदा मृत्यु दर पनि उकालो लागेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ सय ६० जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन अभाव हुँदा संक्रमितको धमाधम मृत्यु हुन थालेको छ । दिल्लीमा हिजो एकैदिन २४ हजार १ सय बढी संक्रमित हुँदा ३ सय…