Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रधानमन्त्रीले गरे स्वास्थ्य मापदण्ड उल्लङ्घन, ठूलो संख्यामा ‘सीताराम शोभा रथयात्रा स्थापना समारोह’ काे आयाेजना

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारबाट आज बिहानैै सरकारले बनाएको स्वास्थ्य मापदण्ड उल्लङ्घन भएको छ । मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने भनि बनाएको स्वास्थ्य मापदण्ड बालुवाटारबाटै उल्लङ्घन भएको हो । आफ्नै नेतृत्वमा जारी गरिएको आदेश प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिपल्टै उल्लङ्घन गर्नुभएको हो । बालुवाटारमा आज प्रधानमन्त्री केपी ओलीले तामझामका धेरै मानिसको…