पोखरा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले दुई तिहाइ नजिकको सरकार चलाउन नसकेर कम्युनिष्टले नेपालको राजनीतिलाई अस्थिरतामा धकेलेको आरोप लगाउनु भयो । उहाँले देशलाई निकास दिने काँग्रेसको दायित्व भएको हुँदा ओली…