दाङ, मंसिर १३ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१७ मा अवस्थित बर्गदीमा ११ जना किसानको हत्या भएको शनिबार १९ वर्ष पूरा भएको छ । घटना घटेको १९ वर्ष पूरा भइसक्दा पनि पीडितहरुले न्याय र सम्मानको अनुभूति गर्न पाएका छैनन् । तत्कालीन विद्रोही माओवादीको सशस्त्र द्वन्द्व दबाउन राज्यले देशमा संकटकाल घोषणा गरेको दुई दिनपछि बर्गदीमा ११…