Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


चिनियाँ रक्षामन्त्री भन्छन् : द्विपक्षीय समझदारी कार्यान्वयनकै सिलसिलामा नेपाल आएको हुँ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ । एक दिने भ्रमणका क्रमा आज(आइतबार) बिहान काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहांले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो…