Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राप्रपालाई बलियो शक्ति बनाउनु नै सूर्यबहादुर थापाप्रति सच्चा श्रद्धाञ्जली- कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई बलियो शक्ति बनाउन सके मात्र पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । संस्थापक अध्यक्ष थापाको स्मृति दिवसको अवसरमा कमल थापाले, राप्रपा सूर्यबहादुर थापाको ‘लिगेसी’ भएकाले काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रूपमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सुर्यबहादुर थापाले चाहेको बताउनुभयो ।…