Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


उपत्यकासहितका ठूला शहरमा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको शिफारिस

काठमाडौं, चैत ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणको त्रासका कारण काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तिमा एक महिना बन्द गर्न शिफारिस गरेको छ । बन्द अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयले सम्बन्धित सबैलाई भनेको छ । मन्त्रालयले विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न शिफारिस गरेको…