Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


ओलीको अस्त्र देउवा !

काठमाडौं, मंसिर ८ । पार्टीभित्र एक्लिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी खेलमालाई तर्साउन नेपाली कांग्रेससँग हिमचिम बढाउनुभएको छ । गएको शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा गरेको भेटमा सत्तासाझेदारीको प्रस्ताव गरेको विवरणहरु सार्वजनिक भएका छन् । तर, कतिपयले ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तर्साउने अस्त्र सभापति देउवालाई बनाएको विश्लेषण गरेका…