Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । अरनिको राजमार्गको अमलटारमा यातायात अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिएर एकको मृत्यु भएपछि स्थानीयले यातायत अवरुद्ध गरेका हुन् । अरनिको राजमार्गको अमलटारमा सडकमा टायर राखेर यातायात अवरुद्ध गरेपछि दोलखा, बाह्रबिसे जाने र काठमाडौं आउने यात्रुहरु बाटोमै अलपत्र परेका छन् । बसको ठक्करले मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु…