काठमाडौं । काठमाडौं उपत्यकासहित केही पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय वायु, पश्चिमी वायु र तल्लो वायुमण्डलीय न्यूनचापीय प्रणालीको प्रभावका कारण बेलुकी हल्का वषर्काको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोको तुलनामा केही कम भए पनि काठमाडौं उपत्यका लगायतका आसपासका जिल्लामा लागेको तुँवालो अझै हट्न…