Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता

काठमाडौं, चैत २३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । सोमबार बसेकोे प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गर्नुभयो । बैठकमा सम्बोधन गर्दै उहाँले विशेष परिस्थितिमा दर्ता गरिएको अविश्वास प्रस्ताव…