Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


मौसम सफा रहने, तुवाँलो हट्दै जाने

काठमाडौं । देशभर आजदेखि मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पहाडी भूभागमा आंशिक बदली हुने अनुमान महाशाखाले गरेको छ । भने प्रदेश १ र गण्डकी प्रदेशका केही भागमा मेघर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज काठमाडौंको मौसम सामान्यतया सफा रहनेछ । तुवाँलो पनि हट्दै जाने अनुमान…