बारा । बारामा प्रहरीबीच आपसमा असन्तुष्टी बढ्दै गएको छ । सरुवा भएका प्रहरीहरुले वर्षौंदेखि बारा जिल्ला नछाडे पछि जिल्लाकै प्रहरी भित्र असन्तुष्टि बढ्दै गएको हो । सुरक्षा संवेदनशिलतासँंगै तस्करीको मुख्य बिन्दु पर्ने जिल्लाका ११ स्थानको प्रहरी युनिटको इन्र्चाज वर्षौंदेखि अन्यत्र सरुवा भएका र काज मिलान गरी बसेपछि प्रहरी भित्रै असन्तुष्टि बढेको हो । प्रदेशमै धेरै…