Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


विकास आयोजना अनुगमन गर्न प्रधानमन्त्री आज संखुवासभा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विकास आयोजनाहरुको अनुगमनका लागि आज संखुवासभा जानुभएको छ । उहां ९ सय मेघावटको अरुण तेश्रो जलविद्युत परियोजना, उत्तर दक्षिण कोशी राजमार्ग र किमाथांका नाकाको अनुगमन गर्न त्यसतर्फ जानु भएको हो । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने आज पहिलोपटक निस्कनु…