Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


मौसमले साथ दिँदा बढ्यो चियाको उत्पादन

इलाम, कात्तिक २७ । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन…