Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुटवलमा सम्पन्न सम्मेलनले केसीको अध्यक्षतामा ४७ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । अध्यक्ष केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज…