Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भारतमा एकैदिन १ लाख ४५ हजार कोरोना संक्रमित थपिए

एजेन्सी । भारतमा बितेको २४ घण्टामा १ लाख ४५ हजार बढी नयाँ कोरोना संक्रमितको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३८४ जना नयाँ संक्रमित फेला परेका हुन् । यसबीचमा ७ सय ९४ जनाको ९४ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कूल संक्रमितको संख्या १ करोड ३२ लाख ५…