काठमाडौं, असार १४ । कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफुले नगरेको स्पस्टिकरण दिएको छ । कम्पनीका सञ्चालक विप्लब केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हल्ला भएपनि बिक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताउनुभयो । उहाँले कुनै अर्को फर्मले आयात गरेको समानलाई आफुले बिक्री वितरण…