Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


दशैँ मनाउन गएका डाक्टर नआएपछि अस्पताल डाक्टरविहीन

अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । अस्पताल प्रमुख डा महेश खनाल दशैँ आउन १५ दिनअघि नै बिदामा हिँडेपछि सरुवा मिलाएर पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक बन्न पुगेको अस्पतालका कर्मचारी बताउँछन् । यस्तै दशैँ आउन एक हप्ता अगाडि नै बिदामा हिँडेका डा फणीन्द्र बडालसमेत सरुवा…