Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन

‘युनिभर्सिटी अफ साउद ह्याम्पटन’का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले आवश्यक मात्रामा कफी पिउनाले गर्भवती महिलाबाहेक अन्य मानिसलाई कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातकालगायत दीर्घकालिन प्राणघातक रोगको जोखिम कम हुने देखाएको हो । तर, गर्भवती अवस्थामा महिलाले कफी पिएमा जोखिमपूर्ण हुनसक्ने उक्त अध्ययनले उल्लेख गरेको छ । ब्रिटिश मेडिकल जर्नलमा छपिएको उक्त अध्ययनका अनुसन्धानकर्ताहरुले मानिसहरुलाई दीर्घकालिन रोगबाट…