Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण सुरु

बी एन्ड सी टिचिङ हस्पिटलको मातहतमा रहने गरी सोही अस्पतालको हाताभित्र क्यान्सर अस्पताल बनाउन लागिएको हो । अस्पताल प्रशासनले बुधबार पत्रकार सम्मेलन गरी पूर्वका क्यान्सरका बिरामीलाई लक्षित गरी ३०० शय्याको अस्पताल बनाउने बताएको हो । बी एन्ड सी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले अढाइ अर्ब रुपैयाँको लगानीमा क्यान्सर अस्पताल निर्माणको काम थालिएको बताए । ६…