वातावरण विभागकाअनुसार उपत्यकाका अधिकांश स्थानमा वायुप्रदूषणको तह मापदन्डभन्दा धेरैमाथि पुगेको छ । त्यसमा पनि बिहानको समयमा बढी वायुप्रदूषण हुने गरेको छ । बिहानको समयमा हावामा धुलोको कण अत्याधिक मात्रामा देखिएकाले वातावरणविद्हरु ‘मर्निङवाक’ नै नगर्न सुझाव दिन्छन् । उपत्यकाको हावामा २.५ माइक्रोनभन्दा मसिना धुलोका कणको मात्रा विश्व स्वास्थय संगठनको मापदन्डभन्दा ५ गुणा बढी पाइएपछि चिन्ता बढेको…